लेटेस्ट न्युज
advertisement1

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय

Maryada News 2021-06-20 18:49:15
काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं : काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधि थपिए पनि केही खुकुलो पारिएको छ ।  अब  निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने भएको छ । यस्तै असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ ।  तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्