लेटेस्ट न्युज
advertisement1

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका १४६ सांसद सर्वोच्चमा

Maryada News 2021-05-24 14:42:35
संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका १४६ सांसद सर्वोच्चमा

काठमाडौ : प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेश गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादवसहित हस्ताक्षरु गरेका सांसदहरु सर्वोच्च पुगेका हुन् ।

विपक्षी गठबन्धनका १४६ जना सांसदले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्