मुलुकमा कोरोना भाइरस (कोभिड- १९) को दोस्रो भेरियन्टका कारण दिनहुँ दशौँ हजारको सङ्ख्यामा जनता संक्रमित भइरहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखमाथि पुगिसकेको छ । अक्सिजन, भेन्टिलेटर र बेडको अभावमा दिनहुँ मृत्यु हुने बिरामीको सङ्ख्या बढिरहेको छ । हाल दैनिकजसो दुई सयबढी बिरामीले अक्सिजन अभावकै कारण अकालमा ज्यान गुमाइरहेका छन् । देशमा जनताको यस्तो भयावह स्वास्थ्यावस्थाबीच सरकारले मुलुकलाई तत्काल स्वास्थ्य सङ्कटकाल घोषणा गर्दै आफ्नो सम्पूर्ण शक्ति कोभिड १९ को उपचारमा लगाउनुपर्ने हो ।
तर, विडम्बना राजनीतीक दल र तीनको नेतृत्त्व नितान्त आफ्नो सत्ता स्वार्थमा तल्लीन भएर लागेका छन् । यो रोग कोभि-१९ भन्दा बढी खतरनाक ढङ्गले संघदेखि प्रदेशसम्म फैलिएको छ । अहिले राजनीतिक दल र नेतृत्वलाई गरिब जनताको पर्वाह पटक्कै छैन । फलस्वरुप आफू जनताबाट हदैसम्मको अलोकप्रिय पात्र हुँदाहुँदै पनि केपी ओलीले तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिएका छन् । यो हामीजस्ता आम अग्रगामी, न्यायप्रेमी, भ्रष्टाचार विरोधी, विकासप्रेमी नेपाली जनताको लागि असाध्यै दुःखद् खबर हो । के गर्ने सत्ता, शक्ति र सम्पत्तिको अगाडि कसैको केही नलाग्दो रहेछ ।
अहिले सरकारले अन्य विकास निर्माणका कामलाई थाँती राखेर भएपनि कोभिड-१९ का बिरामीको लागि हजारौँको सङ्ख्यामा पर्याप्त क्वारेन्टाइन बनाउनुपर्ने, लाखौँको सङ्ख्यामा अस्पतालमा बेड थप्नुपर्ने, बिरामीलाई तत्काल बचाउनका लागि अति आवश्यक अक्सिजनको उत्पादनमा लगानी गर्नुपर्ने बजेट अब चुनावका लागि अर्बौँअर्ब खर्च हुनेछ ।
यतिबेला हामीले चाहेर पनि केही गर्न सकेनौँ। किनभने हाम्रो हातमा अर्थात ओलीइतर गठबन्धनमा तत्काल ओलीलाई रोक्न सक्ने सामर्थ्य जुट्न सकेन । यसकारण ओली संविधानको धारा ७६ (३) अन्तर्गत अल्पमतको प्रधानमन्त्री बनेका छन् । तर अब उनी यत्तिकैमा रोकिने छैनन् । अब उनले पुस ५ गते असंवैधानिक रूपमा गरेको संसद् विघटनलाई पुनः अबको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि विघटन गर्नेछन् ।
किनभने ओलीको मनमा अहिले पनि सर्वोच्च अदालतले गत फागुन ११ मा गरेको संसद् पुनर्स्थापनाको तुष बाँकी नै छ । यसरी कोभिड-१९ को विरुद्धमा राज्यको सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने र जनताको जीवन रक्षा गर्नुपर्ने समयमा मुलुकलाई ओलीले पुनः संसद् विघटन गरेर चुनावमा लैजाने निश्चितप्राय छ । अहिले सरकारले अन्य विकास निर्माणका कामलाई थाँती राखेर भएपनि कोभिड-१९ का बिरामीको लागि हजारौँको सङ्ख्यामा पर्याप्त क्वारेन्टाइन बनाउनुपर्ने, लाखौँको सङ्ख्यामा अस्पतालमा बेड थप्नुपर्ने, बिरामीलाई तत्काल बचाउनका लागि अति आवश्यक अक्सिजनको उत्पादनमा लगानी गर्नुपर्ने बजेट अब चुनावका लागि अर्बौँअर्ब खर्च हुनेछ ।
यसलाई कुनैपनि हालतमा स्वीकार्न सकिँदैन । ओलीले गत पुस ५ गते गरेको संसद् विघटनपछि निर्वाचन आयोगले त्यतिबेलै सरकारसमक्ष झण्डै ३० अर्ब बराबरको निर्वाचन खर्च प्रस्ताव गरेको थियो । अर्कोतर्फ चाहे त्यो ओम्नी काण्ड होस् या यति काण्ड अथवा ७२ करोडवाला काण्ड नै किन नहोस् एकपछि अर्को गर्दै भ्रस्टाचारको क्षेत्रमा यो सरकारले इतिहासमै नयाँ रेकर्ड बनाएको छ । कोभिडविरुद्धको खोप ल्याउँदा समेत कमिसनमा कुरा नमिल्दा खोप नै नआएको र बजारमूल्य भन्दा ४ गुणासम्म महँगोमा आफूनिकट व्यापारीलाई खोप ल्याउने जिम्मेवारी सुम्पिएका खबर बाहिर आइरहेका छन् । यसरी ओली सरकारले एकपछि अर्को जनघाती, जनविरोधी काम गरिरहेको छ ।
यसैबीच अलिकति पनि लोकलाज र नैतिकता नभएपछि आफैले मृत्युवरण गराएको संसदमा त्यही संसद्ले अविश्वास गर्दागर्दै ओलीले फेरि पनि सगौरव सत्तारोहण गर्नु आम नेपाली जनतामाथिको निर्मम अपमान अनि चरम कुठाराघात हो । यसमा हामी नेपाली जनताको पनि गल्ती छ । किनभने हामीले नै हो ओली र ओली प्रवृत्तिका पात्रलाई चुनेर हामीमाथी शासन गर भनेर सत्तामा पुर्याएको । तर, आम नेपाली जनताले त्यतिबेला मुलुकमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धि र विकासका निम्ति ओली र उनको पार्टीलाई बहुमतमा पुर्याएका थिए । त्यसैबाट हौसिएका उनले तत्कालीन नेकपा माओवादी (केन्द्र)सँग पार्टीको नीति, सिद्धान्त र कार्यक्रमका आधारमा भन्दा पनि ठूलो दलको नेताको हैसियतले मुलुकको नेतृत्व गर्ने अभिलाषाले हतार(हतारमा पार्टी एकता गरे । र, त्यसैको बलमा उनी तत्कालीन नेकपा नेतृत्वको झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री बन्न सफल पनि भए ।
आफूलाइ अप्ठ्यारो परेको बेलामा आफुइतर पक्षलाई विभिन्न प्रलोभन देखाएर अभाव, प्रभाव र दबाबका आधारमा सजिलोसँग आफ्नो पक्षमा ल्याउन सक्ने विशेष खुबी भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पार्टीभित्रको विरोधी खेमालाई उनीहरूले राखेका मागहरु सम्बोधन गर्ने आश्वासन दिएर आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । यो संँगै ओली तेस्रोपटक सत्तारोहण गर्न सफल भएका छन् ।
अर्कोतर्फ ओलीको पहिलो कार्यकालमा भारतले लगाएको नाकाबन्दीका बेलामा उनले लिएको राष्ट्रवादी अडान र छविका कारण पनि केही हदसम्म मुल्याङ्कन गर्दै जनताले तत्कालीन नेकपालाई झण्डै दुई तिहाइ मत दिएर सत्तामा पुर्याएका थिए । तर, ओलीले कालान्तरमा आफ्नो नेतृत्वको पार्टीले प्राप्त गरेको जनमतलाई उनका काम, व्यवहारमार्फत् निरन्तर कुल्चिँदै गए । उनी पार्टीभित्र एकल सत्ताको अभ्यास गर्दै अगाडि बढी नै रहे । अन्ततः पार्टीभित्रको सत्ता राजनीतीले चरम रुप लिँदै जाँदा त्यही बेला सर्वोच्च अदालतको एउटा आदेशले तत्कालीन नेकपालाई एकीकरणपूर्वको अवस्था अर्थात् जेठ ३ मै फर्काइदियो । यसो हुनुमा भित्री रूपमा ओलीको पनि सहमति थियो भनेर राजनीतिक वृत्तमा चर्चा छ ।
यसैबीच पुस ५ पछि ओली र ओलीइतर पक्षबीच पार्टीमा आ-आफ्नो पक्षमा बहुमत रहेको, आफूहरु नै आधिकारिक नेकपा रहेको र चुनाव चिन्ह सूर्य आफूहरुको भएको भन्दै दुवै पक्ष निर्वाचन आयोगमा दाबी गर्न गएका थिए । तर, निर्वाचन आयोगले ओलीको प्रभाव र दबाबबीच झण्डै २ महिनासम्म निर्णय दिन सकेन । यो सत्यलाई कसैले चाहेर पनि लुकाउन सक्दैन । यस विषयमा आयोगका तत्कालीन पूर्व आयुक्तहरुले पनि बोलिसकेका छन् । अर्को तथ्य भनेको बालुवाटार जग्गा काण्डमा मुछिएका न्यायाधीश रेग्मीको इजलासबाट निदेवकले पार्टीको नाम जुधेको र नेकपा आफ्नो नाममा दर्ता भएको भन्ने माग दाबी गरेकोमा न्यायाधीशले यसभन्दा निकै पर पुगेर फैसला गरेबाट पनि यो फैसलामा कहीँ न कहीँ ओली जोडिएको र नेकपाको वास्तविक एकता भित्रीरुपमा ओली आफैले नचाहेको अनुमान सजिलै लगाउन सकिन्छ ।
यसको परिणाम के भयो अहिले सबै सामु जगजाहेर नै छ । पछिल्लो पटक ओलीलाई सत्ताच्युत गराउन भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, नेकपा माओवादी (केन्द्र), जनता समाजवादी पार्टी भट्टराई- यादव समुह र एमालेभित्र बहिष्करणमा पारिएका, पार्टी जिम्मेवारीबाट पाखा लगाइएका भनिएका माधव-झलनाथ खेमाका असन्तुष्ट सांसदबीच ओलीइतरको विपक्षी गठबन्धन बनेको थियो । यो गठबन्धनले बैशाख २७ मा ओलीलाई विश्वासको मत दिएन । संसदमा विपक्षी दलले विपक्षमा मतदान गरेपछि र आफ्नै पार्टीका २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् र उनी पदमुक्त भए ।
आफूलाइ अप्ठ्यारो परेको बेलामा आफुइतर पक्षलाई विभिन्न प्रलोभन देखाएर अभाव, प्रभाव र दबाबका आधारमा सजिलोसँग आफ्नो पक्षमा ल्याउन सक्ने विशेष खुबी भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पार्टीभित्रको विरोधी खेमालाई उनीहरूले राखेका मागहरु सम्बोधन गर्ने आश्वासन दिएर आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । यो संँगै ओली तेस्रोपटक सत्तारोहण गर्न सफल भएका छन् ।
तर, ओलीले विगतमा निरन्तर जनविरोधी, कामकारबाहीमा सङ्लग्न, भ्रस्टाचार काण्डमा जोडिएका पार्टीका नेता, कार्यकर्ताको संरक्षण गर्दै आएको पाइएको छ । यसरी ओलीले आम नेपाली जनताको आशा, भरोसा र विश्वासमाथि चरम कुठाराघात गरेका छन् । इतिहासमा उनले यसको मुल्य अवश्य पनि चुकाउनु पर्नेछ । यसर्थ अब पनि ओली र ओली प्रवृत्तिलाई हामीले बेलैमा चिन्न सकेनौँ भने नेपाली जनता आजीवन पछुताउनु पर्नेछ । यसका लागि अब हामी आम नेपाली जनताले आगामी निर्वाचनमार्फत् मन र मत दुवै बदल्न जरुरी छ । त्यसको अर्को विकल्प नेपाली जनतासामु हुनेछैन ।
प्रतिक्रिया
pKzZuhexDkawQSL
2024-02-07 12:27:14EjeTbfru
pKzZuhexDkawQSL
2024-02-07 12:27:18EjeTbfru
pKzZuhexDkawQSL
2024-02-07 12:27:25EjeTbfru
Noemi Leeson
2024-04-07 16:51:57Hi I wanted to reach out and let you know about our new dog harness. It's really easy to put on and take off - in just 2 seconds - and it's personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We've had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping - TODAY ONLY! Best regards, Noemi
Madeline Venable
2024-05-18 15:43:10Hi, I hope this email finds you well. I wanted to let you know about our new BANGE backpacks and sling bags that just released. Bange is perfect for students, professionals and travelers. The backpacks and sling bags feature a built-in USB charging port, making it easy to charge your devices on the go. Also they are waterproof and anti-theft design, making it ideal for carrying your valuables. Both bags are made of durable and high-quality materials, and are perfect for everyday use or travel. Order yours now at 50% OFF with FREE Shipping: http://bangeshop.com Best Wishes, Madeline
Jade Whiteman
2024-06-07 09:36:36Hi, If you are one of the sufferers of the common problems nails have, then you are in luck! Our Toenail Clippers is here to help. It has a specially designed clip that can help those with troubles with winding nails, hard nails, two nails, nail cracks, deep nails, and thickened nails. We are confident that our Toenail Clippers will provide you with the results you are looking for. Get yours today with 60% OFF: https://podiatristusa.sale Best regards, Jade
Val Liu
2024-07-22 13:47:00Get The Worlds Greatest Magic Sand Free Beach Mat! Watch sand, dirt & dust disappear right before your eyes! It's perfect for beach, picnic, camping or hiking. Act Now And Receive A Special Discount For Our Magic Mat! Get Yours Here: https://magicmats.co All the best, Val
Barbra Guerra
2024-08-03 16:38:35Hey there I wanted to reach out and let you know about our new dog harness. It's really easy to put on and take off - in just 2 seconds - and it's personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We've had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping - TODAY ONLY! Many Thanks, Barbra
Kathryn Grissom
2024-08-16 15:19:41PawSafer™ Can Safely Trim Your Dog'S Nails In No Time From Home. Get it while it's still 50% OFF + FREE Shipping Buy here: https://pawsafer.net All the best, Kathryn
Vaughn Fraley
2024-08-27 00:30:07Good day Looking to improve your posture and live a healthier life? Our Medico Postura™ Body Posture Corrector is here to help! Experience instant posture improvement with Medico Postura™. This easy-to-use device can be worn anywhere, anytime – at home, work, or even while you sleep. Made from lightweight, breathable fabric, it ensures comfort all day long. Grab it today at a fantastic 60% OFF: https://medicopostura.com Plus, enjoy FREE shipping for today only! Don't miss out on this amazing deal. Get yours now and start transforming your posture! Many Thanks, Vaughn
Vicente Nettleton
2024-09-24 04:54:35New Multifunction Anti-theft Waterproof Sling Bag The best ever SUPER Sling Bag: Drop-proof/Anti-theft/Scratch-resistant/USB Charging 50% OFF for the next 24 Hours ONLY + FREE Worldwide Shipping for a LIMITED time Buy now: https://xbags.shop All the best, Vicente
Louis Merryman
2024-10-08 11:40:34Good Morning Defrost frozen foods in minutes safely and naturally with our THAW KING™. 50% OFF for the next 24 Hours ONLY + FREE Worldwide Shipping for a LIMITED Buy now: https://thawking.shop The Best, Louis
Faith Stafford
2025-02-16 03:40:34We possess hundreds of BTC in cold storage and we are one among several participants that got granted government-backed deals on the United States Federal Bitcoin Reserve. Go to this page to follow where current legislation is tracking https://bitcoinreservemonitor.com We're looking for claim holders to assist us operationally fulfill our share of the agreement. We own a restricted quantity Bitcoin that we purchased several years earlier. . .therefore, only a few claims are available. Stake sizes are available in one hundred dollars or one thousand dollars. The initial claim is held for 10 days and at that point your payout will be $200 or $2,000 — take profits at any time and any amount afterward. You're able to continue growing that yield every 10-day cycle up to three months. Don't wait, because we are eliminating all advisory taxes and fees by handling costs on our side on our end. Contact us to get started. Nate +1 (602) 551-6607 Text and WhatsApp nathan.unger@sharepoint.us.com Unger Cleaning Products | Cleaning Tools for Professionals European company now manufacturing solely in the US!