लेटेस्ट न्युज
advertisement1

भारतमा बस दुर्घटना, १४ जनाको मृत्यु

Maryada News 2021-02-14 15:25:48
भारतमा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं : भारतमा बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । यस्तै ४ जना गम्भीर घाइते भएका छन्।

आइतबार आन्ध्र प्रदेशको कर्नुल जिल्लाको मदरपुर गाउँमा बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको हो। बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको भारतिय सञ्चार माध्यमले जनाएको छ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्