लेटेस्ट न्युज
advertisement1

जनयुद्ध दिवसमा सार्वजनिक विदा

Maryada News 2021-02-13 11:53:21
जनयुद्ध दिवसमा सार्वजनिक विदा

काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ। जनयुद्धको उद्गम थलो मानिने चौरजहारी नगरपालिकाले फागुन १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

जिल्ला समन्वय समितिको माघ १६ गते बसेको बैठकले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

त्यसकै आधारमा चौरजहारी नगरपालिकाले माघ २९ गते नगर कार्यपालिकाको बैठकबाट दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्