लेटेस्ट न्युज
advertisement1

रामकुमारी झाँक्री पक्राउ परेपछि गृहमन्त्रीको राजीनामा माग

Maryada News 2021-02-11 15:41:29
रामकुमारी झाँक्री पक्राउ परेपछि गृहमन्त्रीको राजीनामा माग

काठमाडौं : नेकपा माधव प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि गृहमन्त्री राम बहादुर बादलको राजीनामा मागिएको छ ।  बिहीबार विहान शंखमुलस्थित झाँक्रीलाई पक्राउ गरिएपछि प्रचण्ड माधव समूहका युवाहरुले चर्को नाराबाजी गर्दै गृहमन्त्री थापाको राजीनामा मागेका हुन् ।   युवाहरुले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।   

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई राज्यविरुद्धको अभियोग लगाइएको हो । राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्