लेटेस्ट न्युज
advertisement1

पक्राउ परेको ६ घण्टा नबित्दै रामकुमारी झाँक्री रिहा  

Maryada News 2021-02-11 19:43:24
पक्राउ परेको ६ घण्टा नबित्दै रामकुमारी झाँक्री  रिहा  

काठमाडौं : नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान उनालई प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । 

करीव ६ घण्टा अपराध महाशाखामा राखिएपछि उनी रिहा भएकी हुन्  । आफ्नो जिम्मा कसैले लिनस नपर्ने भन्दै उनी नवासतिर लागको छन् ।  झाँक्री पक्राउ परेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्