काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धामा भोलि (मंगलबार)को बहस स्थगित भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा इजलास नबस्ने प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बताए ।
अब प्रतिनिधि सभा विघटन मुद्धामा पर्सी (बुधबार) बहस हुनेछ । केही दिनयता संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

प्रतिक्रिया