लेटेस्ट न्युज
advertisement1

निषेधाज्ञामा पनि बैंक खुल्ने

Maryada News 2021-04-28 21:41:52
निषेधाज्ञामा पनि बैंक खुल्ने

काठमाडौं : कोरोना भाइरस महामारीका कारण देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरु दैनिक  ४ घण्टा खुल्ने भएका छन्  । बुधबार भएको एक छलफलमf राष्ट्र बैंक र बैंकरबीच यस्तो सहमति भएको हो ।

सहमति अनुसार निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो । यद्यपि बैंकका एटीम भने पहिलेजस्तै २४ घण्टा नै खुला रहने बताइएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्