लेटेस्ट न्युज
advertisement1

काठमाडौंमा फेरि लकडाउन गर्न मन्त्रालयको सिफारिस

Maryada News 2021-04-24 15:42:29
काठमाडौंमा फेरि लकडाउन गर्न मन्त्रालयको सिफारिस

काठमाडौं : कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ । कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई लकडाउन गर्न सुझाव दिएको हो ।

मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ । हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन् । यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्