म्याग्दीः रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ। मगर समुदायको बाहुल्यता रहेको यस गाउँका सबै घरहरू ढुङ्गाले छाएका छन्। यो गाउँ नेपालकै लोपोन्मुख थाली नाचको उद्गम थलोको रुपमा परिचित छ। यहाँ तीन सय १५ परिवारको बसोवास रहेको छ।
तस्बिरः ध्रुवसागर शर्मा
रासस
प्रतिक्रिया