लेटेस्ट न्युज
advertisement1

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

Maryada News 2021-03-19 15:55:08
तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

बेइजिङ : चीनको तिब्बतमा भूकम्प गएको छ । शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्थानीय समय अनुसार शुक्रबार अपरान्ह २ ४१ बजे गएको थियो ।  

भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो । उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्