लेटेस्ट न्युज
advertisement1

२२ बर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी

Maryada News 2021-03-06 19:45:48
२२ बर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी

काठमाडौं : बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेपछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक सुरुङमा हालिएको थियो ।  

झण्डै २२ बर्षअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको पानी उपयोग गर्न पाउने आयोजनाले जनाएको छ । आज सुन्दरीजलमा पानी झरेपनि फोहोर भएका कारण बागमतिमा झारिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दुःखी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्