लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटबार्ता

Maryada News 2025-04-15 15:24:05
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटबार्ता

काठमाण्डु, प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।

उक्त भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ ।

सो भेट बार्तापछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्