एजेन्सी : न्यूजील्याण्डको उत्तरी टापुमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको जनाइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनीसमेत जारी गरिएको छ।
प्रतिक्रिया