साउन २८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्वन्धि कार्ययोजना स्वीकृत गरेको वताउनु भयो।
बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत लगायतका अन्य नियुक्ति समेत गरेको जानकारी दिनु भयो।
प्रतिक्रिया