लेटेस्ट न्युज
advertisement1

बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

Maryada News 2021-10-20 20:05:40
बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

काठमाडौं : सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने भएको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

घाइते भएकाको उपचार पनि निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ । मन्त्री श्रेष्ठका अनुसार परिवारको एक जनाको मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार दुई लाख रुपैयाँ र एक जनाभन्दा धेरै मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्