लेटेस्ट न्युज
advertisement1

स्पेनिस भाषा सिक्ने नेपालीका लागि ‘ओला नमस्ते’ प्रकाशित  

Maryada News 2021-02-22 17:09:36
स्पेनिस भाषा सिक्ने नेपालीका लागि  ‘ओला नमस्ते’ प्रकाशित  

पोर्चुगल : नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ। कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो। साधारणसभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो।

सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनि भाषा सिक्न चाहने नेपालीलाई सहयोग पु-याउने ध्येयले पुस्तक प्रकाशन गरिइएको जानकारी दिए।
    
समाजले रु १३ लाखको अक्षयकोष सञ्चालन गर्नका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ। पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गरे।     

   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्