काठमाडौं– पशुपंक्षीमा देखिने बर्डफ्लुको संक्रमण मानिसमा पनि फेला परेको छ।
रुसका एक जना मानिसमा पहिलोपटक बर्डफ्लुको संक्रमण पुष्टि भएको हो।
रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सात जना मान्छेमा बर्डफ्लु भाइरसको संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रुसी अधिकारीका अनुसार मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको छ। यसले भविष्यमा मानिसबाट मानिसमा बर्डफ्लु सर्ने सम्भावना रहेकाले चुनोति थपिएको रुसी वैज्ञानिकले बताएका छन्।
प्रतिक्रिया
Ernastamics
2023-08-08 04:25:55Wonderful postings. With thanks! writing a persuasive essay [url=https://essayservicehelp.com/]essay services[/url] custom dissertation writing service