काठमाडौं : नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारको निर्णय गरेको छ । सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।
प्रतिक्रिया