लेटेस्ट न्युज
advertisement1

काठमाडौंमा एक सहकारीबाट ३ लाख ३३ हजार नगद चोरी

Maryada News 2021-02-17 19:12:59
काठमाडौंमा एक सहकारीबाट ३ लाख ३३ हजार नगद चोरी

काठमाडौं : काठमाडौंमा एक सहकारीबाट नगद ३ लाख ३३ हजार २ सय ५० रूपैयाँ चोरी भएको छ। मंगलबार राती काठमाडौं १६ वनस्थलीस्थित धान्यान्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड उक्त रकम चोरी भएको प्रहरीले जनाएको छ। 

सहकारीमा कोही नभएको अवस्थामा दराजभित्र रहेको सेफबाट उक्त रकम चोरी भएको बताईएको छ। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्