लेटेस्ट न्युज
advertisement1

एक अर्ब ३३ लाख विगो मागसहित चुडामणी शर्माविरुद्ध मुद्दा दर्ता

Maryada News 2021-06-23 16:37:32
एक अर्ब ३३ लाख विगो मागसहित चुडामणी शर्माविरुद्ध मुद्दा दर्ता

काठमाडौं : 

आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ। बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरिएको छ । उनीहरुमाथि करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्