लेटेस्ट न्युज
advertisement1

कविता  

Maryada News 2021-05-30 15:26:00
कविता  

बुद्धको देश भनेर चिनिने नेपाल हाम्रो
लाग्छ के राम्रो अनि के नराम्रो
शान्ति क्षेत्र भनिने देश हाम्रो 
आज कुरु क्षेत्र भएकाे छ।

कहाँ छौ ए सरकार भन्नेहरू
टुलुटुलु हेरेर नबस कयौँ जनता मरिसके केही  गर  बरू
  
यिनै जनताले चुनेर पठाएकाहरु
आज ठुला  बनेँ
धिक्कार छ सरकार तिमीलाई आज आपतमा  हेर्दैनौँ  भनेँ। 

हामी आत्तिएर  बौलायका  छौँ  
तिमी आनन्द को सास   फेर्छौ
हरेक बस्तीमा चिल्लाहट र कोलाहल
तिमी  निःशब्द  टुलुटुलु  हेर्छौ।

धिक्कार छ तिमीहरूलाई 
कठै मेरो देश निःशब्द
खै के भनुँ म तिमीहरुलाई

पम्फा गजमेर  


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्