लेटेस्ट न्युज
advertisement1

हेर्नुहोस् केन्जिङ गोम्पाका मन लोभ्याउने ११ तस्बिर (फोटो फिचर)

Maryada News 2021-05-27 16:35:40
हेर्नुहोस् केन्जिङ गोम्पाका मन लोभ्याउने ११ तस्बिर (फोटो फिचर)

लाङटाङ : आन्तरिक पर्यटनका लागि लाङटाङ हिमालको दृश्याकलोकन एक महत्वपूर्ण गन्तव्य हुन सक्छ ।  नेपाल उच्च हिमाली क्षेत्रका कारणमा विश्वमा चिनिन्छ ।लाङटाङ हिमालको  केन्जिङ गोम्पाका मनमोहक १६ तस्बिरसहित मन्जु खरेलका केही अनुभव :

यात्रा भनेको गन्तव्यमा पुग्नु मात्र होइन रहेछ। त्यहाँ पुग्दासम्म देखिने प्रत्येक ठाउँको अलग भुबनोट अनि स्थानीय मानिसका सामाजिक, धार्मिक , सांस्कृतिक, आर्थिक, राजनीतिक आदि विविध पक्षसँग  परिचित हुनु यात्राको अर्को महत्वपुर्ण विशेषता हो। अर्को रोमाञ्चक अनुभव भनेको तपार्इ जति माथि वा उत्तरतिर लाग्नुहुन्छ त्यति नै फरक प्रकृति र अलग प्रकारका जीव अनि मानिसका बेग्लै रहनसहन र खानपान सबै देख्दा मन आनन्द हुन्थ्यो। 

अनि जहाँ गएपनि स्थानीयले देखाएको सद्भाव, सहयोग, आत्मियता कहिल्यै बिर्सिन नसकिने रहेछ।  पदयात्रा आफैमा चुनौतिपूर्ण हुँदाहुँदै पनि हिँड्दै जाँदा देखिने प्राकृतिक दृश्यहरुले दिने अनुपम आनन्दले त्यो सबै बिर्साइदिन्छन। प्रकृतिसँग साक्षात्कार गर्दा हामीले परमाआनन्दको मशुस त पक्कै गर्छौँ साथसाथै हाम्रो देशको पर्यटन क्षेत्रमा पनि केही  योगदान पुग्छ नै। त्यसैले धर्तीको स्वर्ग हाम्रो देश घुमौँ ।

तस्बिर : मन्जु खरेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्