लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटनका मुद्दा संवैधानिक इजलासमा

Maryada News 2021-05-27 15:27:48
प्रतिनिधि सभा विघटनका मुद्दा संवैधानिक इजलासमा

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो आदेश गरेको हो।

शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्