काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २०३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
प्रतिक्रिया
daydaylah
2022-04-13 11:10:04[url=https://bestadalafil.com/]Cialis[/url] Novolog Ltd <a href="https://bestadalafil.com/">Cialis</a> viagra 25 mg Yjgylt https://bestadalafil.com/ - Cialis Amoxicillin Chewable Tablets Food Interactions