काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीलाई काम गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । सरकार गठनको तीन वर्षको मूल्यांकनमा सरकार पूर्ण रुपमा असफल भएको उल्लेख गर्दै यस्तो प्रश्न गरेका हुन् ।
सभापति देउवाले १ वर्ष वित्दापनि सरकारले कोरोना नियन्त्रण गर्न गर्न नसकेको आरोप लगाए । उनले अहिले देश कठिन अवस्थामा रहेको भन्दै जनताको रगतबाट सिंचित संविधानबाट मुलुक चलिरहेको पनि बताए । उनले देश नेपाली जनताको हितमा चलिरहेको छ र रु भन्दै प्रश्न पनि गरे । उनले कमिसनको कारण खोप आउन नसकेको अवस्थाका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया