लेटेस्ट न्युज
advertisement1

गोरखाका सङ्क्रमितको चितवनमा निधन

Maryada News 2021-05-02 12:09:39
गोरखाका सङ्क्रमितको चितवनमा निधन

चितवनः गोरखाका कोरोना सङ्क्रमितको चितवनमा निधन भएको छ। निधन हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन्।

उनको आइतबार राति १२ः४५ मा भरतपुर अस्पतालमा निधन भएको हो। निमोनिया र मधुमेहबाट पीडित वृद्ध वैशाख १७ मा अस्पताल भर्ना भएका थिए। उनमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्