लेटेस्ट न्युज
advertisement1

आज ६४९१ जना कोरोना संक्रमणमुक्त

Maryada News 2021-05-31 19:31:11
आज ६४९१ जना कोरोना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ६४९१ जना कोरोना  भाइरस संक्रमण मुक्त भएका छन् । यस्तै आज देशभर ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने थप ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्