लेटेस्ट न्युज
advertisement1

सुर्खेतमा भोलिदेखि एक साता 'लकडाउन' हुने

Maryada News 2021-04-26 14:39:08
सुर्खेतमा भोलिदेखि एक साता 'लकडाउन' हुने

सुर्खेत : जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि (मंगलबार) राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।

सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित छन्।भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् ।भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव कर्णालीमा पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्