लेटेस्ट न्युज
advertisement1

मुख्यमन्त्रीलाई 'बलात्कारी' भन्ने खड्का प्रहरी नियन्त्रणमा

Maryada News 2021-04-22 13:38:29
मुख्यमन्त्रीलाई 'बलात्कारी' भन्ने खड्का प्रहरी नियन्त्रणमा

काठमाडौं : नेकपा एमालेको नयाँ मुख्यालय  थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । नयाँ पार्टी मुख्यालयको उद्घाटनकै दिन खड्का पक्राउ परेकी हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत सहभागि रहेको कार्यक्रममा राईलाई ‘बलात्कारी’ भन्दै गाली गर्न थालेपछि खड्का कार्यालय परिसरबाटै पक्राउ परेकी हुन् । हाल उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्