लेटेस्ट न्युज
advertisement1

नेपाली महिलाकाे विकासका लागि पितृ सत्तात्मक सोच प्रमुख बाधक : रजनी केसी

Maryada News 2021-03-28 20:27:05
नेपाली महिलाकाे विकासका लागि पितृ सत्तात्मक सोच प्रमुख बाधक  :  रजनी केसी

काठमाडौं : विवेकशील साझा पार्टीकी नेतृ रजनी केसीले नेपाली महिलाहरुको विकास नहुनुमा पुरुषवादी सोच प्रमुख बाधक रहेको बताएकी छन् । मर्यादा मिडियासँगको कुराकानी केसीले घरभित्रै छोराछोरी सुरु भएको विभेद समाजका हरेक क्षेत्रमा देखिने गरेका बताइन् ।

 संविधान बनेपछि देशका मुख्य पदहरुमा महिला नेतृत्व पुगेपनि आम महिलाहरुको अवस्थामा भने खासै परिवर्तन नआएको बताएकी छन् ।  नेपालका हरेक क्षेत्रमा पुरुष सत्तात्मक सोच हाबी हुने गरेको भन्दै यसको अन्त्यका लागि महिलाप्रतिको सामाजिक सोच परिवर्तन गर्नुपर्नेमा उनकाे जोड छ । 

हेर्नुहोस् भिडियो...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्