लेटेस्ट न्युज
advertisement1

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

Maryada News 2025-03-25 13:37:14
लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

काठमाण्डू, नेपाली बजारमा चार दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मंगलवार छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको छ ।

सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्