लेटेस्ट न्युज
advertisement1

१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

Maryada News 2024-09-15 17:07:19
१६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर मंसिर १६ गतेको मिति तोक्न परामर्श दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुख, स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ । बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्