लेटेस्ट न्युज
advertisement1

राष्ट्रपतिद्वारा प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त

Maryada News 2021-02-19 16:33:38
राष्ट्रपतिद्वारा प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त

काठमाडाैं- प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन्। 

संविधानकाे धारा १६५ काे उपधारा (१) काे खण्ड (ख) बमाेजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएकाे राष्ट्रपतिकाे कार्यालयबाट जारी विज्ञप्तिमा बताइएकाे छ। 

राष्ट्रपतिकाे कार्यालयबाट जारी विज्ञप्ति ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्