काठमाडौं : नेकपा (एमाले) को माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी छ । केहीबेर अघि सुरु भएको बैठकमा आगामी कदमबारे छलफल हुने बताइएको छ ।
सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया