काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।आइतबार अपरान्ह उपाध्यक्ष रावलले राजीनामा घोषणा गरेका हुन् ।
नेता रावल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल निकट सांसदल हुन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदैछन् । माधव नेपाल समूहले देउवालाई नै विश्वासको मत दिने बताएसँगै रावलले राजीनामाको घोषणा गरेका हुन् ।
प्रतिक्रिया