लेटेस्ट न्युज
advertisement1

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप गर्ने तयारी

Maryada News 2021-06-13 14:51:51
काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप गर्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा सातदेखि १० दिनसम्म  निषेधाज्ञा अवधि थप गर्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बस्दै छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने जिल्ला जनाइएको छ । 

यस्तै बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने पनि निष्कर्षमा बैठक पुगेको छ । आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ । अव थपिने निषेधाज्ञामा हार्डवेयर पसल कुनै समय खोल्न दिने बारे छलफल भएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्