लेटेस्ट न्युज
advertisement1

प्रधानन्यायाधीश बिरामी, संवैधानिक इजलास अब बुधबार बस्ने

Maryada News 2021-06-07 12:30:01
प्रधानन्यायाधीश बिरामी, संवैधानिक इजलास अब बुधबार बस्ने

काठमाडाैंः प्रतिनिधि सभा विघटनकाे मुद्दामा जारी संवैधानिक इजलास स्थगित भएकाे छ। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा बिरामी परेपछि इजलास स्थगित गरिएकाे हाे। 

प्रधानन्यायाधीश जबराले आफू बिरामी परेकाे भन्दै अदालत प्रशासनलाई जानकारी गराएपछि इजलास स्थगित गरिएकाे हाे। इजलास अब बुधबारमात्रै बस्ने भएकाे छ।

आज सर्वाेच्चमा कांग्रेस सभापति शेरवहादुर देउवासहितका नेता/सांसदहरूकाे रिटमाथि सुनुवाइ हुने कार्यसूचि रहेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्