लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्रीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने

Maryada News 2021-04-13 21:44:20
प्रधानमन्त्रीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) देशवासाीको नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले भालि विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सन्देश गर्ने भएका हुन् । प्रधानमन्त्रीको सम्बोधन विभिन्न मिडियाले प्रत्यक्ष प्रसारण गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्