लेटेस्ट न्युज
advertisement1

रेशम चौधरीको रिहाइका लागि पहल गर्ने गृहमन्त्रीको आश्वासन

Maryada News 2021-03-25 21:42:52
रेशम चौधरीको रिहाइका लागि पहल गर्ने गृहमन्त्रीको आश्वासन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले अघि सारेका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । बिहीबार माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सरिक हुँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन्।

वार्ता तथा संवादबाट नै समस्याको समाधान गर्नुपर्नेमा गृहमन्त्री थापाकोे जोड छ । उनले माग पूरा गराउनको लागि सरकार सकारात्मक रहेको भन्दै त्यसको लागि वार्ता टोली गठन गरेर अघि बढ्ने र समस्याको समाधान पनि छिट्टै हुने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्