काठमाडाैंः माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा आगामी कार्यदिशाबारे छलफल हुने बताइएकाे छ।
गत फागुन २३ मा सर्वाेच्चकाे नेकपा विघटन हुने फैसला पश्चात पहिलो पटक माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको हो।
यसअघि शनिबार स्थायी कमिटी बैठकले ओली सरकारमा रहेका पार्टीका नेताहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो।
प्रतिक्रिया