लेटेस्ट न्युज
advertisement1

कोरोनाविरुद्धको खोप लगाएपछि बाबुराम भट्टराई बिरामी, अस्पताल भर्ना गरियो

Maryada News 2021-03-04 17:54:40
कोरोनाविरुद्धको खोप लगाएपछि बाबुराम भट्टराई बिरामी, अस्पताल भर्ना गरियो

काठमाडौं : बुधबार कोभिशिल्ड खोप लगाएपछि जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई  १०४ डिग्री फरेनहाइटको ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।  

भट्टराईलाई खोप लगाएपछि जिउ दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन्। हाल उनी शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।

फागुन २३ गते बस्ने प्रतिनिधिसभाको वैठक सुरु हुनुपूर्व सबै सांसदलाई कोरोनाबिरुद्धको खाेपप अनिवार्य गरिएको छ ।  कोरोनाबिरुद्धको खोप लगाउँदा उच्च ज्वरो आएमा चिकित्सकको सम्पर्कमा रहनु पर्ने सुझाव चिकित्सकहरुले दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्