लेटेस्ट न्युज
advertisement1

सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार

Maryada News 2025-03-31 14:22:43
सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार

काठमाण्डू, नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ।

सोमबार (आज) सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो सँगै यो मूल्य अहिलेसम्मकै धेरै पुगेको छ।

आइतबार सुन एक लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको थियो। चाँदीको मूल्य पनि सामान्य बढेर दुई हजार २५ बाट दुई हजार ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्