लेटेस्ट न्युज
advertisement1

राष्ट्रपति महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम भक्तपुरवाट सुरू

Maryada News 2024-08-30 17:29:34
राष्ट्रपति महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम भक्तपुरवाट सुरू

राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार भक्तपुर पुगेर यो कार्यक्रम सुरूवात गरेका हुन्।

राष्ट्रपति पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थल जाने, आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूका गुनासा सुन्ने कार्यक्रम सुरू गरेका हुन्।

राष्ट्रपति पौडेल शुक्रबार भक्तपुर दरबार स्क्वायर पुगेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग सम्वादसमेत गरेका थिए ।

राष्ट्रपति पौडेलसँग सर्वसाधारणले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्