लेटेस्ट न्युज
advertisement1

मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाइने

Maryada News 2021-10-25 17:21:53
मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाइने

काठमाडौं : काठमाडौंमा मंगलबार भोलिदेख एस्ट्राजेनेका दोस्रो डोज खोप लगाइने भएको छ । काठमाडौंका ८ वटा स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो डोज खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्