काठमाडौं: नेकपा एमालेको सांसद रेखा झाले आफूले सभामुखको टाउको माइकले हान्न खोजेको बताइएकी छिन् । उनले आजको संसद् बैठकपछि सञ्चारकीहरूसँग प्रतिक्रिया दिँदै आफूले माइक तानेपनि हान्न नसकेको बताइन् ।
“हामीले जे पायो त्यहीले टाउको फुटाउने स्वतन्त्रता थियो । पहिले गल्ती कसले गरेको ? माइकले हान्थे, सभामुखलाई हान्थेँ, अर्थमन्त्रीलाई हान्थेँ, उनले भनिन् ।
सरकारले प्रतिपक्षी दलको विरोधकाबीच संसद् चलाएको भन्दै आक्रोश पनि पोखिन् ।
प्रतिक्रिया