लेटेस्ट न्युज
advertisement1

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पतालमा    

Maryada News 2021-07-27 15:37:32
राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पतालमा    

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालगएकी छन् ।   आज बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गर्नुभएको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

“उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेकी थिइन्।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्