काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उनले जिकिर गरे। आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७र८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए ।
प्रतिक्रिया