लेटेस्ट न्युज
advertisement1

३१ सांसदसहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख निवास पुगे पोखरेल

Maryada News 2021-06-11 19:16:54
३१ सांसदसहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख निवास पुगे पोखरेल

काठमाडौ : गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेल आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसदसहित पुगेका हुन् ।

उनलाई सांसद दिपक मनाङ्गेको पनि समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्